शब्दकोश प्रविष्टि

बिराउनु१

स.क्रि.

स.क्रि. वन–बुटो, झाङ आदि फाँडेर, भिरालो जमिनमा ढुङ्गा आदि हटाई गरा लगाएर, नदी आदिबाट उकास भएको जग्गा मिलाएर विभिन्न रूपले जग्गा आबाद गर्नु; नयाँ जग्गामा खेती गर्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040596
मुद्रित पृष्ठ
914