शब्दकोश प्रविष्टि

बिरसिलो

वि.
  1. रस नभएको; नीरस; रुखो ।

  2. मन नपर्दो; ठर्रो ।

व्युत्पत्ति

[बि+रसिलो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040591
मुद्रित पृष्ठ
914