शब्दकोश प्रविष्टि

बिन्दुपत्र

ना.
  1. बिन्दु वा सङ्केत मात्र भएको चिठी ।

  2. नक्साबाट क्षेत्रफल निकाल्न प्रयोग गरिने पारदर्शक पदार्थ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040522
मुद्रित पृष्ठ
912