शब्दकोश प्रविष्टि

बित्यास

ना.

ना. [सं. बत्यास] चाहिने कामकुरो नभएर उल्टो हुने स्थिति; बरबादी; बिगार; तलमाथि; बितोल ।

व्युत्पत्ति

[सं. बत्यास]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040470
मुद्रित पृष्ठ
912