शब्दकोश प्रविष्टि

बिजुले

वि.

वि. हिँड्दा, काम गर्दा र कुरा गर्दा साह्रै छिटो; बिजुलीजस्तो; बिजुलीकान्ते ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040410
मुद्रित पृष्ठ
910