शब्दकोश प्रविष्टि
बिगुल
ना.
ना. [अङ्. ब्यूग्ल] सङ्केत दिनका लागि फुकेर बजाइने एक प्रकारको पल्टनियाँ बाजा; बाच्छाईबाजाका प्रकारभित्र पर्ने, फुकेर बजाइने बाजाविशेष; बिकुल ।
व्युत्पत्ति
[अङ्. ब्यूग्ल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040327- मुद्रित पृष्ठ
- 909