शब्दकोश प्रविष्टि

बाह्यपरीक्षा

ना.

ना. खास शिक्षण–संस्थाको रोहबरमा नभई स्वतन्त्र रूपमा सञ्चालित एवं नियन्त्रित हुने र उत्तरपुस्तिका जाँच्ने तथा परीक्षाफल प्रकाशित गर्ने काम पनि गर्ने परीक्षा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040255
मुद्रित पृष्ठ
908