शब्दकोश प्रविष्टि
बाह्य
वि.
कुनै पनि वस्तु वा कुराभन्दा बाहिर पर्ने; बाहिरपट्टिका भागको; बाहिरी ।
उपरिया; पृथक् ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040253- मुद्रित पृष्ठ
- 907
शब्दकोश प्रविष्टि
कुनै पनि वस्तु वा कुराभन्दा बाहिर पर्ने; बाहिरपट्टिका भागको; बाहिरी ।
उपरिया; पृथक् ।
[सं.]
npbs2075-10-040253