शब्दकोश प्रविष्टि

बाहिक

ना.क्रि.वि.

ना.यो. /क्रि.वि. [सं. बाहेक] हे. बाहेक (उदा.- चरण् बाहिक् एक् छिन् पनि रहन ताप् हुन्छ मनमा । - भानुभक्त) ।

उदाहरण

(उदा.- चरण् बाहिक् एक् छिन् पनि रहन ताप् हुन्छ मनमा । - भानुभक्त)

व्युत्पत्ति

[सं. बाहेक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040222
मुद्रित पृष्ठ
907