शब्दकोश प्रविष्टि
बालुबुर्ज
ना.
ना. [सं. बालुका+फा. बुरीद] खोलाले छाडेका ठाउँको बलौटे जग्गा वा बगर; खोलाले बगाएर ल्याएको बालुवा, पाँगो आदि थुप्रिएको जग्गा ।
व्युत्पत्ति
[सं. बालुका+फा. बुरीद]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040186- मुद्रित पृष्ठ
- 906