शब्दकोश प्रविष्टि
बाना३
ना.
पहिरन वा वेश–विन्यास; वस्त्र ।
कुनै जिनिसको प्रकार वा किसिम; बान्की ।
स्वीकार गरिएको धर्म वा रीति ।
व्युत्पत्ति
[सं. वर्ण]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040011- मुद्रित पृष्ठ
- 902
शब्दकोश प्रविष्टि
पहिरन वा वेश–विन्यास; वस्त्र ।
कुनै जिनिसको प्रकार वा किसिम; बान्की ।
स्वीकार गरिएको धर्म वा रीति ।
[सं. वर्ण]
npbs2075-10-040011