शब्दकोश प्रविष्टि

बाठो

वि.
  1. राम्ररी बोल्न वा व्यवहार गर्न जान्ने; चलाख; चतुर; पटु; धूर्त ।

  2. बुद्धिमान् ।

व्युत्पत्ति

[प्रा. बट्ठ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039960
मुद्रित पृष्ठ
901