शब्दकोश प्रविष्टि

बाङ्गो

वि.

वि. [सं. वक्र] सोझो नभएको; टेढो चालको । स्त्री. बाङ्गी ।

व्युत्पत्ति

[सं. वक्र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039904
मुद्रित पृष्ठ
900