शब्दकोश प्रविष्टि
बसाहा
ना.
महादेवको वाहन; साँढे ।
महादेवको मन्दिर वा देवलअगाडि राखिने साँढेको ढलौटे वा ढुङ्गे मूर्ति ।
व्युत्पत्ति
[प्रा. बसह < सं. वत्स]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039618- मुद्रित पृष्ठ
- 894
शब्दकोश प्रविष्टि
महादेवको वाहन; साँढे ।
महादेवको मन्दिर वा देवलअगाडि राखिने साँढेको ढलौटे वा ढुङ्गे मूर्ति ।
[प्रा. बसह < सं. वत्स]
npbs2075-10-039618