शब्दकोश प्रविष्टि
बलि प्रथा
ना.
ना. [सं.] कुलायन वा देवदेवतालाई बलि दिने चलन; देवदेवताका नाममा पशुवध गरिने परम्परा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039552- मुद्रित पृष्ठ
- 893
शब्दकोश प्रविष्टि
ना. [सं.] कुलायन वा देवदेवतालाई बलि दिने चलन; देवदेवताका नाममा पशुवध गरिने परम्परा ।
[सं.]
npbs2075-10-039552