शब्दकोश प्रविष्टि
बर्कनदास
वि.ना.
बेकम्मा वा काम नलाग्ने भई खारिज भएको; बरखास्त । ना.
त्यस्तो खालको सैनिक वा सिपाही ।
व्युत्पत्ति
[अ. बर्क+फा. अन्दाज]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039399- मुद्रित पृष्ठ
- 890
शब्दकोश प्रविष्टि
बेकम्मा वा काम नलाग्ने भई खारिज भएको; बरखास्त । ना.
त्यस्तो खालको सैनिक वा सिपाही ।
[अ. बर्क+फा. अन्दाज]
npbs2075-10-039399