शब्दकोश प्रविष्टि
बरनी
ना.
ना. [सं. वरणी] विवाहमा जन्ती आइपुगेपछि बेहुलीका बाबुले बेहुलालाई शास्त्रीय विधिविधानका साथमा गरिने पूजा; वरणी ।
व्युत्पत्ति
[सं. वरणी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039327- मुद्रित पृष्ठ
- 888
शब्दकोश प्रविष्टि
ना. [सं. वरणी] विवाहमा जन्ती आइपुगेपछि बेहुलीका बाबुले बेहुलालाई शास्त्रीय विधिविधानका साथमा गरिने पूजा; वरणी ।
[सं. वरणी]
npbs2075-10-039327