शब्दकोश प्रविष्टि

बम् शङ्कर

ना.
  1. शिवभक्तहरूको जपमन्त्र ।

  2. जोगीसन्न्यासीले भिक्षा माग्दा वा गाँजा खाने बेलामा भन्ने शब्द ।

व्युत्पत्ति

[बम्+शङ्कर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039278
मुद्रित पृष्ठ
887