शब्दकोश प्रविष्टि
बत्तिसा
ना.वि.
बत्तिस प्रकारका जडीबुटी, मसला आदि मिलाएर बनाइएको, सुत्केरीलाई खुवाइने एक पौष्टिक औषधी । वि.
धेरै किसिमका कुरा गर्न जान्ने; छत्तीसा; बित्पाते ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038996- मुद्रित पृष्ठ
- 881
शब्दकोश प्रविष्टि
बत्तिस प्रकारका जडीबुटी, मसला आदि मिलाएर बनाइएको, सुत्केरीलाई खुवाइने एक पौष्टिक औषधी । वि.
धेरै किसिमका कुरा गर्न जान्ने; छत्तीसा; बित्पाते ।
npbs2075-10-038996