शब्दकोश प्रविष्टि
बताउनु१
स.क्रि.
कुनै कुरो वा खवर भन्नु; बयान गर्नु; कहनु ।
सम्झाउनु; जनाउनु ।
कुरो खोलेर भन्नु; रहस्य प्रकट गर्नु ।
व्युत्पत्ति
[सं. वार्ता+आउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038961- मुद्रित पृष्ठ
- 880
शब्दकोश प्रविष्टि
कुनै कुरो वा खवर भन्नु; बयान गर्नु; कहनु ।
सम्झाउनु; जनाउनु ।
कुरो खोलेर भन्नु; रहस्य प्रकट गर्नु ।
[सं. वार्ता+आउ+नु]
npbs2075-10-038961