शब्दकोश प्रविष्टि

बढौती

ना.
  1. तलब, भत्ता आदि बढेअनुसार थप पाउने रकम ।

  2. बढिबढाउ ।

व्युत्पत्ति

[बढ्+औती]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038952
मुद्रित पृष्ठ
880