शब्दकोश प्रविष्टि
बढारकुँढार
ना.
ना. धुलोमुलो, कसिङ्गर आदि कुचो वा झाडुले सफा गर्ने काम; बढार्ने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038939- मुद्रित पृष्ठ
- 880
शब्दकोश प्रविष्टि
ना. धुलोमुलो, कसिङ्गर आदि कुचो वा झाडुले सफा गर्ने काम; बढार्ने काम ।
npbs2075-10-038939