शब्दकोश प्रविष्टि
बडाकटुस
ना.
ना. पन्ध्रदेखि अठार फुटसम्म अग्लो रुख हुने, पात सब्ल्याँटापट्टि चिल्लो र बिब्ल्याँटापट्टि खस्रो हुने, घोगोजस्तो झुप्पो भएर फुल्ने र त्यसैमा फल लाग्ने एक जातको रुख; त्यसैका गेडा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038896- मुद्रित पृष्ठ
- 879