शब्दकोश प्रविष्टि
बज्रलेप
ना.वि.
भित्ता, पर्खाल आदिमा लाउन चुन, सुर्की आदि मिलाएर बनाइएको लेदो पदार्थ ।
मूर्ति, शिलालेख आदिमा लगाइने एक प्रकारको कडा पालिस । वि.
साह्रै बलियो; दह्रिलो ।
निश्चित; पक्कापक्की ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038827- मुद्रित पृष्ठ
- 878