शब्दकोश प्रविष्टि
बगावट
ना.वि.
कुनै वस्तु बग्ने काइदा वा किसिम । वि.
बगेको वा बगाइएको (वस्तु) ।
व्युत्पत्ति
[बग्+आवट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038713- मुद्रित पृष्ठ
- 875
शब्दकोश प्रविष्टि
कुनै वस्तु बग्ने काइदा वा किसिम । वि.
बगेको वा बगाइएको (वस्तु) ।
[बग्+आवट]
npbs2075-10-038713