शब्दकोश प्रविष्टि
बगर
ना.
नदीका दायाँबायाँ रहेको बलौटे जमिन; बलौटे वा ढुङ्गेन जमिन ।
खोलाले छाडेको बलौटे जग्गा ।
व्युत्पत्ति
[गुज. बगड < प्रा. बिगड]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038687- मुद्रित पृष्ठ
- 875
शब्दकोश प्रविष्टि
नदीका दायाँबायाँ रहेको बलौटे जमिन; बलौटे वा ढुङ्गेन जमिन ।
खोलाले छाडेको बलौटे जग्गा ।
[गुज. बगड < प्रा. बिगड]
npbs2075-10-038687