शब्दकोश प्रविष्टि
बखान
ना.
कुनै कुराको वर्णन; बयान ।
तारिफ गर्ने काम; प्रशंसा ।
व्युत्पत्ति
[सं. व्याख्यान]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038672- मुद्रित पृष्ठ
- 875
शब्दकोश प्रविष्टि
कुनै कुराको वर्णन; बयान ।
तारिफ गर्ने काम; प्रशंसा ।
[सं. व्याख्यान]
npbs2075-10-038672