शब्दकोश प्रविष्टि

बक्खे

ना.

ना. [बक्खु+ए] डबलसोल जुत्तामा सामाभन्दा बाहिर निस्केको, तलुवाको माथिल्लो भाग ।

व्युत्पत्ति

[बक्खु+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038654
मुद्रित पृष्ठ
874