शब्दकोश प्रविष्टि
बक्खु
ना.क्रि.वि.
मोटो ऊनी कपडाको लामो कोटजस्तो वस्त्र ।
जुवामा ताल मारिसकेपछि घाइते नभएका च्याँखेले थापेको धन । क्रि.वि.
बिनसित्ति; निष्प्रयोजन; व्यर्थ ।
व्युत्पत्ति
[वै. प्रा. बक्ख]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038653- मुद्रित पृष्ठ
- 874