शब्दकोश प्रविष्टि

बँझ्याउनु

प्रे.क्रि.स.क्रि.
  1. बँझिने पार्नु; बँझिन लाउनु । स.क्रि.

  2. बालीनाली केही नलगाई खेतबारी बाँझो राख्नु ।

  3. औषधीका प्रयोगले कोखलाई गर्भ नरहने तुल्याउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038580
मुद्रित पृष्ठ
873