शब्दकोश प्रविष्टि

फ्वाङ्ग/फ्वाङ्ङ

क्रि.वि.
  1. काँच वा माटाका भाँडाहरू एक्कासि फुट्ने गरी ।

  2. बन्चराले चिरिएको दाउरो उच्छिट्टिँदा शब्द आउने किसिमले ।

रूपान्तर

व्युत्पत्ति

[अ.मू. फ्वाङ्+ग/ङ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038572
मुद्रित पृष्ठ
872