शब्दकोश प्रविष्टि

फ्याकफ्याक

क्रि.वि.वि.
  1. कुनै वस्तुलाई टुक्राटुक्रा पार्ने गरेर ।

  2. कुनै वस्तु काट्ने किसिमले; छ्याकछ्याक ।

व्युत्पत्ति

[फ्याक्+अ.(द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038508
मुद्रित पृष्ठ
871