शब्दकोश प्रविष्टि
फ्याउ
ना.
फ्याउरो कराउँदाको शब्द ।
निर्धा वा नपुंसक मान्छेको गर्जन ।
व्युत्पत्ति
[अ.मू.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038499- मुद्रित पृष्ठ
- 870
शब्दकोश प्रविष्टि
फ्याउरो कराउँदाको शब्द ।
निर्धा वा नपुंसक मान्छेको गर्जन ।
[अ.मू.]
npbs2075-10-038499