शब्दकोश प्रविष्टि

फोसी

ना.

ना. [नेवा. फ्वसि] बिट फर्केको मुख र पेट प्रायः बराबर रहने तामा वा पित्तलको ठुलो ठाडो भाँडो ।

व्युत्पत्ति

[नेवा. फ्वसि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038457
मुद्रित पृष्ठ
869