शब्दकोश प्रविष्टि
फुस्लनु
अ.क्रि.
अ.क्रि. [फुल्+नु] कसैका फकाउरीमा लाग्नु; अरूका मिठामिठा कुरामा अल्झनु वा फुरुङ्ङ पर्नु ।
व्युत्पत्ति
[फुल्+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038303- मुद्रित पृष्ठ
- 866
शब्दकोश प्रविष्टि
अ.क्रि. [फुल्+नु] कसैका फकाउरीमा लाग्नु; अरूका मिठामिठा कुरामा अल्झनु वा फुरुङ्ङ पर्नु ।
[फुल्+नु]
npbs2075-10-038303