शब्दकोश प्रविष्टि
फुरुक्क
क्रि.वि.
क्रि.वि. [अ.मू. फुरुक्+क] आफ्नो प्रशंसा सुन्दा वा मनको इच्छा पूर्ण हुँदा दङ्ग पर्ने गरी; आफूले चिताएको वस्तु प्राप्त हुँदा फुर्किएर; फुरुङ्ङ ।
व्युत्पत्ति
[अ.मू. फुरुक्+क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038201- मुद्रित पृष्ठ
- 864