शब्दकोश प्रविष्टि

फुराउनु

प्रे.क्रि.स.क्रि.
  1. फुर्ने पार्नु । स.क्रि.

  2. घिउ–तेलमा ज्वानु, मेथी, खोर्सानी, जाइफल आदि पड्काउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038197
मुद्रित पृष्ठ
864