शब्दकोश प्रविष्टि
फुतफुत
क्रि.वि.वि.
धमाधम एकएकवटा निस्कने वा पस्ने गरी ।
पालैसित हुत्त्याउँदै वा मिल्काउँदै ।
व्युत्पत्ति
[अ.मू. फुत्+अ(द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038159- मुद्रित पृष्ठ
- 863
शब्दकोश प्रविष्टि
धमाधम एकएकवटा निस्कने वा पस्ने गरी ।
पालैसित हुत्त्याउँदै वा मिल्काउँदै ।
[अ.मू. फुत्+अ(द्वि.)]
npbs2075-10-038159