शब्दकोश प्रविष्टि
फुटबल
ना.
गोडाले हानेर खेलिने, छालाले मोहोरिएको, हावा भरिने रबरको ठुलो भकुन्डो ।
सोही भकुन्डो खेलिने एक खेल ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038138- मुद्रित पृष्ठ
- 863
शब्दकोश प्रविष्टि
गोडाले हानेर खेलिने, छालाले मोहोरिएको, हावा भरिने रबरको ठुलो भकुन्डो ।
सोही भकुन्डो खेलिने एक खेल ।
[अङ्.]
npbs2075-10-038138