शब्दकोश प्रविष्टि
फुकुवा पुर्जी
ना.
ना. कुनै ठाउँमा आवतजावत गर्ने, कुनै कामका विषयमा लेनदेन गर्ने तथा कुनै स्थानविशेषमा हुनुपर्ने तर कारणवश रोकिएका काम–कुराउपरको बन्देज फुकेको जनाउने पुर्जी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038096- मुद्रित पृष्ठ
- 862