शब्दकोश प्रविष्टि

फुकीढल

वि.

वि. [फुक्+ई+ढल] फुक्नेबित्तिकै ढल्ने वा लड्ने खालको; ज्यादै दुब्लो ; मरन्च्याँसे ।

व्युत्पत्ति

[फुक्+ई+ढल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038092
मुद्रित पृष्ठ
862