शब्दकोश प्रविष्टि
फिलुङ्गे
ना.
हरिया पातमा अरू रङका थोप्लाथोप्ली हुने एक प्रकारको झार ।
कमला र खोक्रा डाँठ हुने, पहँलो फूल फुल्ने र सयपत्री फूलका जस्ता बीज हुने तथा त्यसको तेल पेलिने, कुटेर वा धुलो पारेर अचारसमेत खान हुने बाली ।
व्युत्पत्ति
[फिलुङ्गो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038019- मुद्रित पृष्ठ
- 860