शब्दकोश प्रविष्टि
फाटो
ना.
परस्परमा हुने मनको बेमेल; फुट ।
राय बाझ्ने काम; मतभेद ।
शत्रुता; वैमनस्य ।
व्युत्पत्ति
[फाट्+ओ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037864- मुद्रित पृष्ठ
- 857
शब्दकोश प्रविष्टि
परस्परमा हुने मनको बेमेल; फुट ।
राय बाझ्ने काम; मतभेद ।
शत्रुता; वैमनस्य ।
[फाट्+ओ]
npbs2075-10-037864