शब्दकोश प्रविष्टि
फरफर
क्रि.वि.वि.
कपडा, कागज आदि हावाले हल्लाउने गरी ।
शरीरको कुनै अंश वा भाग फुर्ने किसिमले; स्फुरण हुने चालसित ।
ध्वज– दण्डमा टाँगिएको झन्डा हावामा हल्लने किसिमले ।
व्युत्पत्ति
[अ.मू. फर्+अ(+द्वि.) < सं. स्फुरण]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037617- मुद्रित पृष्ठ
- 851