शब्दकोश प्रविष्टि
फत्ते/फत्य
ना.
कुनै काममा भएको सफलता वा सिद्धि ।
कुनै प्रतिद्वन्द्विता वा कार्यविशेषको विजय ।
रूपान्तर
व्युत्पत्ति
[अ. फतह]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037572- मुद्रित पृष्ठ
- 850
शब्दकोश प्रविष्टि
कुनै काममा भएको सफलता वा सिद्धि ।
कुनै प्रतिद्वन्द्विता वा कार्यविशेषको विजय ।
[अ. फतह]
npbs2075-10-037572