शब्दकोश प्रविष्टि
फतरे
वि.ना.
फतरफतर गर्ने; गनगने; कचकचे । ना.
ससाना पात हुने, केटाकेटीले पात लपेटेर सनई झँ बजाउने एक जातको बोट ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037547- मुद्रित पृष्ठ
- 850
शब्दकोश प्रविष्टि
फतरफतर गर्ने; गनगने; कचकचे । ना.
ससाना पात हुने, केटाकेटीले पात लपेटेर सनई झँ बजाउने एक जातको बोट ।
npbs2075-10-037547