शब्दकोश प्रविष्टि
प्रेससचिव
ना.
ना. [अङ्. प्रेस+सं. सचिव] राजदरबार वा कुनै विशेष व्यक्तिको पत्रपत्रिकामा पठाउने समाचार वा अन्य प्रकाशनसम्बन्धी काम गर्ने सचिव (प्रेस–सेक्रेटरी) ।
व्युत्पत्ति
[अङ्. प्रेस+सं. सचिव]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037327- मुद्रित पृष्ठ
- 844