शब्दकोश प्रविष्टि

प्रेक्षण

ना.
  1. हेर्ने वा देख्ने काम; हेराइ; देखाइ ।

  2. आँखा; नेत्र ।

  3. तमासा; दृश्य ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037268
मुद्रित पृष्ठ
843