शब्दकोश प्रविष्टि

प्रुफ

ना.
  1. छापाखानामा पुस्तकपुस्तिकाहरू छाप्नुभन्दा पहिले कम्पोज गर्दा भएको अशुद्धि संशोधन गर्नका निम्ति ग्यालीमा छापिएको नमुना ।

  2. प्रमाण; सबुत ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037263
मुद्रित पृष्ठ
843