शब्दकोश प्रविष्टि
प्राविधिज्ञ
ना.
ना. [सं.] कुनै किसिमको विज्ञान, कला, शिल्प, प्रयोग आदिसम्बन्धी ज्ञान भएको व्यक्ति; प्रविधि जान्ने व्यक्ति; शिल्पी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037227- मुद्रित पृष्ठ
- 842
शब्दकोश प्रविष्टि
ना. [सं.] कुनै किसिमको विज्ञान, कला, शिल्प, प्रयोग आदिसम्बन्धी ज्ञान भएको व्यक्ति; प्रविधि जान्ने व्यक्ति; शिल्पी ।
[सं.]
npbs2075-10-037227